एजेन्सी | बिज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ ।

वायरलेस नेटवर्कबाट गुजि्रने प्रयोगकर्ताका सबै डाटा ह्याकर तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | बिज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ ।

वायरलेस नेटवर्कबाट गुजि्रने प्रयोगकर्ताका सबै डाटा ह्याकर तथ"/>

2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रि-वाईफाई नचलाउनुस, यो असुरक्षित सेक्स जस्तै खतरनाक हुन्छ

एजेन्सी | बिज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ ।

वायरलेस नेटवर्कबाट गुजि्रने प्रयोगकर्ताका सबै डाटा ह्याकर तथा अन्य आपराधिक तत्वले हात पार्न सक्ने जोखिम रहन्छ । मोबाइल डाटामा केही बचत गर्ने लोभमा फ्रि-वाइफाइ चलाउनु निकै महंगो सावित हुनसक्दछ, यसकारण । प्रयोगकर्ताको गोपनियता ह्याकर्सले हात पर्न सक्दछ, जसबाट प्रयोगकर्ताले निकै खराब नतिजा बेहोर्नु पर्ने हुनसक्छ ।

साइबर सुरक्षा विज्ञहरु फ्रि-वाइफाइको प्रयोगलाई असुरक्षित सेक्स गर्नेसँग तुलना गर्दछन्। हार्वर्ड बिजनेस रिभ्यूमा छापिएको एक लेखमा भनिएको छ: यी दुबै मामिलामा यदि सावधानी अपनाइएन भने ठूलो नोक्सान बेहोर्नु पर्दछ ।

फ्रि-वाइफाइको स्थितिमा तपाइँको व्यक्तिगत डाटा जस्तै पासवर्ड, वित्तिय जानकारी वा निजी तस्वीर र भिडियो चोरी हुन सक्दछ । जब तपाइँ कुनै कफी शप, होटल वा एयरपोर्टको लन्जमा फ्रि-वाइफाइको प्रयोग गर्नुहुन्छ भने तपाइँले आफ्नो पर्सनल डाटा खतरामा पारिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई