नन्दराम जैशी/बैशाख ३०, जुम्ला । जुम्लाका ८७ वटै मतदान केन्द्र अतिसम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

स्थानीय तहको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/बैशाख ३०, जुम्ला । जुम्लाका ८७ वटै मतदान केन्द्र अतिसम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

स्थानीय तहको न"/>

2026-10-15 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका सबै मतदान केन्द्र अति संबेदनशील, सिंजामा बम विष्फोटको आशंका


नन्दराम जैशी/बैशाख ३०, जुम्ला । जुम्लाका ८७ वटै मतदान केन्द्र अतिसम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च शर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनु भयो । स्थानीय चुनावलाई विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचन विथोलिन सक्ने भन्दै उच्च शर्तकता अपनाइएको उहाँले बताउनु भयो ।

 जुम्लाभित्र मात्रै दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनु भयो । सिंजा गाउँपालिका–२ नराकोटनजिकैको जंगलमा शुक्रबार राति बम विस्फोट भएको आवाज सुनिएको बताएको छ । 

सिंजा गाउँपालिकाको एक मतदान केन्द्र भैरव माध्यमिक विद्यालय नजिकै राति दुई पटक बम पड्केको आवाज आए आएपनि वम विष्फोट भएको भन्ने पुष्टि हुन नसकेको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले बताउनु भयो ।

 बम विस्फोट भएको आंशका भएपछि सुरक्षा व्यवस्था झन् कडा गरिएको उहाँले उल्लेख गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टीका भेरीकर्णाली पोलिट व्युरो सदस्य चन्द्रविर तिरुवा (रविकिरण) र युवा दस्तका इन्र्चाज विरवहादुर कठायतलाई प्रहरीले यसअघि गिर्फतार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित