Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्र्याक्टरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु

२०७४, ३१ बैशाख आईतवार ०३:५८

बैशाख ३१, गौशाला । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोनमा गाउँपालिका–३ बस्ने जलन्धर दासका छोरा १० वर्षीय राहुल दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । 

शनिबार साँझ गाउँ नजिकैको खोलाबाट बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज१त ६२६६ नंको ट्र्याक्टरले आफ्नै घर अगाडि साइकल चलाउँदै गरेका बालक राहुल दासलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । 

घटनापश्चात् ट्र्याक्टरका चालक फरार भएका छन् भने प्रहरीले पीडित परिवार र गाउँलेको सहयोगमा शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ