२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमालेका कमल नेपाल विजयी

२०७४, ३ जेष्ठ बुधबार ०९:२६

जेठ ३, चौतारा । सिन्धुपाल्चोकका ११ स्थानीय तहमध्ये लिसंखुपाखर गाउँपालिकाको मतगणना सकिएको छ ।

लिसंखुपाखरको अध्यक्षमा नेकपा एमालेका जिल्ला सचिव कमल नेपाल ३० मतको अन्तरमा बिजयी भएका छन् । २ हजार ७६१ मतसहित नेपाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजु लामाले २ हजार ७३१ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै हेमगंगा मोक्तान २८५२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी फूलम लामाले २ हजार ४१७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ६ ओटा वडामध्ये माओवादीले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध