नन्दराम जैशी | जेठ ७, जुम्ला । स्थानिय तहको निर्वाचनमा भाग लिएका जुम्लाका राजनितिक दलहरुमध्य नेकपा माओबादि केन्द्रले सबै भन्दा बढि वडामा जित हासिल गरेको छ । जुम्लाका ६० वटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ ७, जुम्ला । स्थानिय तहको निर्वाचनमा भाग लिएका जुम्लाका राजनितिक दलहरुमध्य नेकपा माओबादि केन्द्रले सबै भन्दा बढि वडामा जित हासिल गरेको छ । जुम्लाका ६० वटा"/>
2026-10-15 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका २५ वडामा माओबादिले जित्यो, दोस्रोमा एमाले र कांग्रेस तेस्रोमा

नन्दराम जैशी | जेठ ७, जुम्ला । स्थानिय तहको निर्वाचनमा भाग लिएका जुम्लाका राजनितिक दलहरुमध्य नेकपा माओबादि केन्द्रले सबै भन्दा बढि वडामा जित हासिल गरेको छ । जुम्लाका ६० वटा वडाहरुमध्य नेकपा माओबादि केन्द्रले २५ वडामा विजयि हाँसिल गरेको हो । त्यस्तै नेकपा एमालेले १७, नेपालि कांग्रेसले १५, नेपाल मजदुर किसान पार्टिले २ र स्वतन्त्र उम्मेदवारले १ वडामा जितेका छन् । 

जसमा माओबादि केन्द्रले चन्दननाथ नगरपालिकाको वडा नं २, ३ र ९, तिला गाँउपालिकाको वडा नं १, ७, ८ र ९, पातारासि गाँउपालिकाको २, ३ र ४, हिमा गाँउपालिकाको १, ४, ६ र ७, कनकासुन्दरी गाँउपालिकाको २ र ५, तातोपानि गाँउपालिकाको १, २, ३, ५, ६ र ७, गोठिचौर गाँउपालिकाको ४, ५, सिंजा गाँउपालिकाको २ नं वडामा माओबादि केन्द्रले जितेको छ । 

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अन्ुसार नेकपा एमालेले चन्दननाथ नगरपालिकाको वडा नं ६, ७ र ८, तिला गाँउपालिकाको वडा नं २, ३ र ४, पातारासि गाँउपालिकाको वडा नं ७, हिमा गाँउपालिकाको २ र ३, कनकासुन्दरी गाँउपालिका ७, तातोपानि गाँउपालिकाको ४ र ८, गोठिचौर गाँउपालिकाको १, २ र ३, सिंजा गाँउपालिकाको ४ र ५ नं वडामा एमालेले जितेको हो । 

त्यस्तै नेपालि कांग्रेसले चन्दननाथ नगरपालिकाको वडा नं १, ४ र १० तिला गाँउपालिकाको वडा नं ५ र ६ पातारासि गाँउपालिकाको १, ५ र ६ हिमा गाँउपालिका ५ कनकासुन्दरी गाँउपालिकाको १, ३, ४, ६ र ८ र सिंजा गाँउपालिकाको ३ नं वडामा कांग्रेसले जितेको छ । भने कांग्रेस जिल्लाको तातोपानि र गोठिचौर गाँउपालिकामा शुन्यमा झरेको छ । 

यस्तै जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार अर्जनसिंह कठायत विजयि हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित