जेठ १२, काठमाडौँ | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावाली र रेणु दाहालबीच कडा प्रतिष्पर्धा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, काठमाडौँ | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावाली र रेणु दाहालबीच कडा प्रतिष्पर्धा"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिकामा रेणु र देवीबीच प्रतिष्पर्धा हुँदै (ताजा परिणाम)

१२ जेष्ठ २०७४, शुक्रबार ०५:३७

जेठ १२, काठमाडौँ | चितवन स्थित भरतपुर महानगरपालिका मतगणना अझै जारी छ । निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावाली र रेणु दाहालबीच कडा प्रतिष्पर्धा छ ।

एमाले उम्मेदवार देवी ज्ञवालीले निकै राम्रो मत ल्याएपछी मतान्तरमा माओवादीकि उम्मेदवार रेणु दाहाल निकै पछी परेकी थिइन् तर अब रेणुको मतको स्पिडले गति लिएसंगै अहिले उनीहरुबीच को बिजेता बन्ने भन्नेमा आंकलन गर्न सकिने अवस्था छैन । माओवादी-कांग्रेस गठवन्धन रहेको भरतपुरमा माओवादीकी उम्मेदवार रेणु दाहालले वडा नः १३ र २६ मा ठुलो शंख्यामा मत आफ्नो पक्षमा पार्दै मतान्तर घटाएकी थिइन् ।

भरतपुर वडा नः २७ को गणना सकिँदासम्म देवी र रेणुको मतान्तर ३८३३ भएपनि अब रेणु र ज्ञावाली बीचको मतान्तर १४५९ रहेको छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार अग्रता लिंदै ज्ञावालीले ३३७३८ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउंदै दाहालले ३२२७९ मत पाएकि छन् । 

त्यस्तै उपमेयरका लागि भने कांग्रेसले ३५८६५ मत प्राप्त गरेको छ भने एमालेले ३०५०० मत प्राप्त गरेको छ । 

२९ ओटा वडा रहेको भरतपुर महानगरकामा अझै ८ वडाको मत गणना गर्न बाँकी छ जस मध्ये प्रतिष्पर्धामा कडा टक्कर हुने बताइएको छ । 

यो पनि पढ्नुहोस् 

बैदेशिक रोजगारी अन्तर्गत राम्रा-राम्रा कम्पनीमा जानु अघि लिइने अन्तर्वार्ताका लागि यी कुरा ध्यान दिनुस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य