नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं"/>

2026-10-23 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चा जस्तै यी कलाकारले किन पोर्न फिल्म खेले ?

नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं एडल्ट फिल्ममा काम गर्छन् ।

तर, आफ्नो शारीरिक बनौटका लागि उनलाई यस क्षेत्रमा टिक्न मुश्किल भएको छ । जापानका पपुलर स्टार उनले केहि कम्प्युटर प्रोग्रामिङ पनि गरिसकेका छन् ।

१. कोही निशि म्यूकोपालीसैकि्रडेसिस नामक रोगले ग्रसित भएकै कारण उनी बच्चा जस्तै देखिएका हुन् । यसैले उनको शरीरको हड्डीको विकास हुन पाएन । मेरुदण्ड पनि ठीक ढंगले विकास भएन ।

२. यही रोगको कारण उनी ५ मिनेटभन्दा बढी सिधा उभिएर रहन सक्दैनन् । त्यही कारण उनको धेरैजसो दृश्य बेडमा सुतेको अवस्थाको देखाइन्छ ।

३. रोगको कारण उनको हातमा ताकत छैन । उनी प्लाष्टिकको बोत्तलको बिक्रो समेत लगाउन सक्दैनन् ।

४. उनी दाहिने कान पनि सुन्दैनन् ।

कसरी आए पोर्न उद्योगमा ?


जापानका मूख्यधारका फिल्म निर्देशक केई मोरीकावा जो पोर्न फिल्म पनि बनाउँछन्, उनीसँग एक पबमा कोहि मिशिको भेट भएको थियो । केइ ने उसलाई अर्का पोर्न उद्योगका मालिक गनारी ताकाहाशीसँग भेट गराइदिए ।

गनारीले मिशिलाई पोर्न फिल्मका लागि अफर गरे । त्यसपछि कोहिले एक प्रेजेन्टेशन दिए, गनारीले त्यसको भिडियो बनाइदिए ।

भिडियो देखेपछि गनारीले भने कि, तिमीजस्तो राम्रो प्रस्तुती दिने अर्को कोहि छैन । यहि कारण उनी चाडै जापानमा चर्चित भए । मिशिलाई लाग्छ मेरो निर्दोश अनुहारकै कारण युवती र युवाले मलाई मन पराएका हुन् । उनी अमेरिकी पोर्नो फिल्ममा काम गर्न चाहन्छन् । उनको दावी के छ भने, मेरो कारणले बाल यौन शोषणमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने