जेठ २७, बुटवल । नागरिक परिचालन अभियान नेपालबाट सैनामैना नगरपालिकामा उपमेयरमा सञ्चारकर्मी उषाकिरण पन्थले उपमेयरमा उमेद्वारी घोषणा गरेकी छिन् । 

शुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, बुटवल । नागरिक परिचालन अभियान नेपालबाट सैनामैना नगरपालिकामा उपमेयरमा सञ्चारकर्मी उषाकिरण पन्थले उपमेयरमा उमेद्वारी घोषणा गरेकी छिन् । 

शुक"/>

2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सञ्चारकर्मी पन्थद्वारा उपमेयरमा उमेद्वारी घोषणा

2017-06-10

जेठ २७, बुटवल । नागरिक परिचालन अभियान नेपालबाट सैनामैना नगरपालिकामा उपमेयरमा सञ्चारकर्मी उषाकिरण पन्थले उपमेयरमा उमेद्वारी घोषणा गरेकी छिन् । 

शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पन्थले सैनामैना नगरपालिकाको मुहार फेर्ने योजना सहित आफुले उमेद्वारी दिने घोषणा गरेकी हुन । 

विहिवार  बुटवलमा संयुक्त पार्टीहरुले घोषणा गरेको उमेद्वारीमा सैनामैना नगरपालिकाबाट उपमेयरमा नयाँ शक्ति पार्टीबाट उमेद्वार बनाइएको भन्दै प्रसार गरिएको भन्दै उनले पत्रकार सम्मेलनमा आफु स्वतन्त्र नागरिकको रुपमा उमेद्वारी दिने घोषणा गरेको जानकारी दिईन् । 

 भ्रष्टाचाररहित समाजको निर्माण दिगो र सन्तुलन विकास बालबालिका, बृद्ध, अपाङ्ग, एकल महिला, तेश्रोलिंगी लगायत पछि परेका बर्ग समुदायलाई न्याय र सम्मान दिलाउदै सुकुम्वासीका समस्यालाई समाधान गरि प्रदेश नम्बर पांच कै हराभरा नमुना नगरपालिका बनाउने अठोट लिएकोउनको भनाई रहेको छ ।  

पत्रकार सम्मेलनमा नागरिक अभियान नेपालका केन्द्रिय संयोजक योगराज भण्डारी, प्रचार संयोजक विष्णु वाग्लेललगायतले बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ