सागर शर्मा/जेठ २९, प्युठान । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । 

राष्ट्रिय मानव अधिकार आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/जेठ २९, प्युठान । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । 

राष्ट्रिय मानव अधिकार आ"/>

2026-06-29 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

2017-06-12


सागर शर्मा/जेठ २९, प्युठान । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग को आयोजना, शान्तिका लागि साझा अभियानको सहकार्य तथा सामुदायिक रेडियो कृपालु ९९ मेगहार्ज र ईन्सेक प्युठानको संयोजनमा कार्यक्रम भएको हो । 

अन्र्तक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले हुन लागिरहेको स्थानिय तहको दोस्रो चरणको  निर्वाचन असार १४ मै गर्नको लागि आग्रह गरेका छन । 

निर्वाचन पटक पटक सारिनुले जन्तामा असर परेको कुरा वताउदै निर्वाचन समयमै  भएरहित वातावरणमा सम्पन्न गर्न भनेका हुन । भोट हाल्नको लागि समय मिलाएर जिल्ला तथा देश वाहिर रहेका मतादाताहरु  गाउँगाउँमा आए पनि चुनाव सरिरहदा फर्केर जानु पर्ने अवस्था सिर्जना भएकोले चुनाव समयमै हुनुपर्नेमा वक्ताहरुको जोड रहेको छ । 

कार्यक्रममा मानव अधिकार आयोगका पूर्व आयुक्त शुशिल प्याकुरेलले निर्वाचनको हुनको लागि प्राविधिक र आर्थिक कुराको आवश्यकता पर्ने वताएका छन । निर्वाचन जुनसुकै प्रक्रियावाट समेत गर्न सकिने उनको भनाई छ । 

अन्र्तक्रिया कार्यक्रममा मानव अधिकार आयोगका पूर्व आयुक्त शुशिल प्याकुरेल, डा. गौरी संकरलाल दास,  शान्तिका लागि साझा अभियानका अभिलेख कर्ण , प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला न्यायधीस बासुदेव न्यौपाने, स्थानीय विकास अधिकारी ईन्द्र वस्याल, मानवअधिकार कर्मि, बालअधिकार कर्मि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण