२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारलाई आवश्यक परे साउदी अरबले खाद्यान्न र औषधि आपूर्ति गर्ने

३१ जेष्ठ २०७४, बुधबार ०२:१८

जेठ ३१, दोहा | साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबिरले कतारमाथि कुनै पनि प्रकारको अवरोध नभएकोमा जोड दिँदै आवश्यक पर आफ्नो देशले खाद्यान्न र औषधि आपूर्ति गर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनसँगको भेटवार्ताअघि बोल्दै उनले कतारका बन्दरगाह र विमानस्थलहरू खुला रहेको बताएका हुन् । उनले कतारले आवश्यक परको बेला सामान आपूर्ति र निर्यात गर्न पनि सक्ने बताए । दुई देशमा रहेका परिवारलाई आवतजावत गर्न पनि साउदी अरबले स्वीकृति दिएको जुबिरले उल्लेख गरे । उनले साउदी मानवीय सहायता एजेन्सी ‘किङ सलमान सेन्टर’ मार्फत कतारलाई खाद्यान्न र औषधि आपूर्ति गर्न पनि इच्छुक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय