जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुसाइड नोट लेख्दै नेपालीमूलका भुटानी सरणार्थीद्वारा अमेरिकामा आत्महत्या

३१ जेष्ठ २०७४, बुधबार ०३:०१

जेठ ३१, न्युयोर्क | भुटानी सरणार्थीको रुपमा सन् २००९ देखि अमेरिका बस्दै आएका एक जना नेपालीमुलका भुटानी सरणार्थीले आत्महत्या गरेका छन् ।

अमेरिकाको टेक्सास स्थित डालासमा बसोबास गर्दै आएका ४३ वर्षीय हरि अधिकारीले डालासको फोर्टवर्थको आफ्नै घर बाहिरको रूखमा भुन्डिएर आत्महत्या गरका हुन् ।

सोमबार बिहानै काममा जानुपर्ने अधिकारीको गाडी घर कम्पाउन्डमै भएपछि श्रीमतीले खोजी गर्दा उनी भुन्डिएको अवस्थामा भेटिएका थिए । 

उनले डालासमा घर समेत किनिसकेका अधिकारीले आत्महत्या अघि सुसाइड नोट लेख्दै आफ्नो मृत्युको जिम्मेवार कोही नभएको उल्लेख गर्दै आफुले काम गर्ने ठाउँमा हुने 'टर्चर' कै कारण आत्महत्या गर्नुपरको लेखेका छन् । अधिकारीकी श्रीमती, १६ वर्षीय एक छोरा एवं ९ वर्षीया छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ