2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एमाले–कांग्रेसद्वारा पाटन नगरको घोषणापत्र सार्वजनिक

मोहन चन्द | जेठ ३१, बैतडी । नेकपा एमाले र नेपाली कांग्रेसबाट जिल्लाको पाटन नगरपालिकाका प्र्रमुख का उमेदवारहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार संम्मेलन गर्दै दुवै पार्टीले नगरको विकारका थुप्रै परिकल्पना सहितको घोषणापत्र सार्वजनिक गरेका छन् ।

पाटन नगरपालीको विकास र समृद्धीको कुरा घोषणा पत्रमा उल्लेख गरेको र यस लाई कार्यान्वय गरी लागु गर्न प्रतिवद्ध रहेको एमालेका मेअरका उमेदवार विकले वताए ।

देसको नमुना सहर मध्येको एउटा पाटन वजार भएकाले सहर लाई चाहीने सवै पुर्वाधार पुरा गर्न काग्रेसका मेअरका उमेदवार चन्दले प्रतिवद्धता जाहेर गरे

पार्टीको घोषणापत्रमा कृषि, पर्यटन, खानेपानी र उद्योगलाई प्रथमिकतामा राखिएको छ । नेकपा एमालेले नगरको धार्मीक क्षेत्रको संरक्षणमा भुमिका खेल्ने धामि तथा पुजारीहरुलाई भत्ताको व्यवस्था गर्ने बुधा घोषणापत्रमा उल्लेख गरेको छ । यो एमाले पाटन नगरपालिकाले गरेको नयाँ डिजायन हो । जिल्लाको पाटन बजारलाई व्यवस्थित गरि पाटन बजारको आसपास क्षेत्रमा राष्ट्रिय स्तरको खेल मैदार र पातालभुमेश्वरको पर्यटन विकासका लागि केवुलकारको अवधारणा ल्याएको छ । कांग्रेसले जिल्लाको विभिन्न ठाँउमा रहेका किसानहरुलाई तरकारी खेतितर्फ अग्रसर गराउने तथा निजि श्रोतका शिक्षहरुको तलव व्यवस्थापन गर्ने अवधारण ल्याएको छ । पाटन नगरपालिकामा एमालेबाट नरेस राम विक र काग्रेसबाट केसब बहादुर चन्द मेअरका दावेदार हुन ।  

नरेस पछाडी पारिएको वर्गका र थुप्रै पिडा भोगि महसुस गरेका एक मेहेनति समाजसेवी युवा नेता हुन भने केसब पुर्व महिला तथा वालवलीका सहायक मन्त्रि र समाजसेवी भनेर प्रचलित नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई