असार १, बुटवल । बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणसहितको नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १, बुटवल । बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणसहितको नगरपालिक"/>

2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भष्टाचारमुक्त शहर बनाउछु: आले


असार १, बुटवल । बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणसहितको नगरपालिका आफ्नो एजेन्डा भएको बताएकी छिन् । 

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बिहिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनलेसबै वडामा स्वच्छ पिउने पानिको व्यवस्था मिलाउने र निशुल्क फोहोर व्यवस्थापन गर्ने आफ्नो योजना रहेको बताइन् ।

बुटवल उपमहानगरपालिका पटक/पटक उत्कृष्ट नगरपालिका घोषणा भए पनि सो अनुरुपको बिकास हुन नसक्नु बिडम्बना भएको बताउदै आलेले बुटवललाई स्वच्छ, सफा र हराभरा शहरको रुपमा बिकास गर्दै पर्यटकिय गन्तव्य बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरिन् ।

महिलाहरुलाई आफु अनुकूलको सिपमुलक तालिम दिएर स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने योजना अगाडि सार्दै उनले बुटवलको फोहोरलाई मोहरमा बदल्ने र बुटवललाई लोडसेडिङ्गमुक्त शहर को रुपमा बिकास गर्ने योजना सुनाइन् ।बुटवलको १९ वटै वडामा पार्टी संगठन बिस्तार भएको र आफु बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दा राम्रो जनसम्पर्क रहेकोले चुनावमा बिजयी हुने प्रवल सम्भावना रहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई