2026-06-29 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालिका भित्र गरिने बिकासी योजनाका निर्णय सार्वजानीक

2017-06-15

नन्द बहादुर रोकाया/असार १, मुगु । मुगु जिल्लाको एकमात्र नगरपालीका छायाँनाथ रारा नगरपालिका भित्र गरिने बिकासी योजनाका निर्णय सार्वजानीक गरीएका छन । 

छायाँनाथ रारा नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अब नगरपालिका लाई बिकास संवृदीको लागी एक द्धारप्राणी बाट काम गरीन भन्दै बिकासी निर्णय सावजानीक गरेको छ । 

बिगतका बर्षहरुमा एकै गाउँमा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यलयका कार्यक्रम डुप्लीकेसन भई छरीएर काम गरेकाले जनताले सेवा सुविधा नपाएकाले अब हुने बिकासी कार्यक्रम लाई एकद्धार प्राली बाट अघि बढाईने छायाँनाथ रारा नगरपालीकाका मेयर हरीजङ शाहीकोले बताउनुभयो । 

उहाले अब नगरको बिकासक एजेन्डामा माथील्लो बाटोबाट मात्र यातायातका साधनहरु सञ्चालनमा ल्याईदाँ रारा भ्रमणका लागी आउने आन्तरिक तथा बाह्य पर्यटकहरु गमगढी नआउने भएकाले जिल्लालाई फाईदा नहुने भएकाले  नगरपालिकाको पिना हुदै सदरमुकाम भित्रिएको मोटरबाटोमा रारा आउने आन्तरिक पर्यटकहरुलाई तल्लो बाटोबाट ल्याउने र नगरपालिकाका १४ वटै वडाहरुमा रहेका समस्याहरुको पहिचान गरी समस्या समाधान गर्ने ६ महिना एक बर्षमा नगरपालिकाका सबै क्षेत्रहरुमा बिद्युत सञ्चालनमा ल्याउनु को साथै नगर को स्वास्थ्य, शिक्षा सञ्चार,खानेपानीको उचित ब्याबस्थाप गरीने शाहीले जानकारी दिनुभयो । 

यो आर्थिक बर्षमा एक लाख पर्यटक रारा भित्रयाउनुका साथै रारा आउने आन्तरीक पर्यटक तथा बाह्य पर्यटकका लागी शुल्क समेत निधारण गरीएको बताउनुभयो । भारत र चिनका पर्यटक बाहेक अन्य देशका पर्यटकका लागी ५०० र भारत र चिनका पर्यटकका लागी ३०० देश भित्रका पर्यटकाक लागी २०० र जिल्लाका पर्यटकका लागी निशुल्को शुल्क लिईने निर्णय गरीएको समेत जानकारी दिनुभयो । 

सरोकारवाला निकायसँगको निरन्तरको छलफल तथा अन्र्तरक्रियाबाट आएका सुझाव अनुसार अब देखि सरकारी तथा गैर सरकारी निकायका कार्यक्रमहरुलाई दोहोरपना हुन नदिन एकद्वार प्रणाली लागु गर्ने, सञ्चारलाई प्रभावकारी  बनाउन बाम, टोप्ला र घट्ट लेखको डाँडामा नेपाल टेलिकमका टावर विस्तार गर्ने, विद्युतिकरण नपुगेका बस्तिका लागि तत्काल टेण्डर आह्वान गर्ने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ