ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेक"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कांग्रेसको मेयर उम्मेदरवारका गाउँले एमालेमा प्रवेश

२०७४, १ असार बिहीबार १४:४४

ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेको केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले सम्बोधन गरेका थिए । सभामा एमालेका मेयर पदका उम्मेदवार मोहन श्रेष्ठ, उपमेयका उम्मेदवार इच्छाकुमारी गुरुङ लगायतले सिद्धिचरण नगरको समृद्धिमा एमालेका एजेण्डाबा बारेमा बोलेका थिए भने जिल्ला सचिव शंकर कट्वाल, युवा नेता रोशन शाक्य लगायतका नेताहरुले एमालेको भावी योजना र पार्टीको नीतिका बारेमा धारणा राखेको अनेरास्ववियुका जिल्ल्ला अध्यक्ष अषेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसबाट दुई सय युवाहरु एमालेमा प्रवेश गरेका छन् । 

एमालेमा प्रवेश गर्नेहरुमा नबराज गुरुङ, पदमबहादुर गुरुङ, फेबसिंह गुरुङ, खिलबहादुर गुरुङ, भीमबहादुर गुरुङ, मुना दाहाल, शरदा दाहाल, चित्रकुमार भुजेल, सन्तोष गुरुङ, धनश्याम गुरुङ, रामहरि गुरुङ, नारायण गुरुङ, मेनुका चर्माकार, मन्जु चर्माकार, भाइकाजी गुरुङ, रमेश गुरुङ, नविन दाहाल, कृष्ण भुजेल, सन्तोष दाहाल, उत्तम भुजेल, भोजराज कोइराला  लगायत रहेका हुन् । एमाले केन्द्रिय सदस्य सुनुवारले पार्टी प्रवेश गराएका हुन् । एमालेमा ठूलो संख्यामा युवाहरु प्रवेश गरेपछि काँग्रेसलाई धक्का पुगेको छ । यो वडा काँग्रेसबाट मेयरका उम्मेदरवार डिल्ली खनालको वडा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा