असार ५, डोल्पा । डोल्पा जिल्लामा रहेका साबिकका २३ वटा गाविस २०७३ मंसिर महिना सम्ममा खुला दिसामक्त भैसकेका छन ।

जिल्ला खुला दिसामुक्त घोषणाकोलागि  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, डोल्पा । डोल्पा जिल्लामा रहेका साबिकका २३ वटा गाविस २०७३ मंसिर महिना सम्ममा खुला दिसामक्त भैसकेका छन ।

जिल्ला खुला दिसामुक्त घोषणाकोलागि  "/>

2026-09-03 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

खुला दिशामुक्त घोषणा रोकिएपनि गैर-ससहरू सरसफाइ अभियानमा सक्रिय


टेक शाही/असार ५, डोल्पा । डोल्पा जिल्लामा रहेका साबिकका २३ वटा गाविस २०७३ मंसिर महिना सम्ममा खुला दिसामक्त भैसकेका छन ।

जिल्ला खुला दिसामुक्त घोषणाकोलागि  पनि क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितीबाट अनुगमण भैसकेके अवस्था छ । तर पनि जिल्ला खुला दिशा मुक्त घोषणाकोलागि कुनै अत्तोपत्तो समेत छैन। यहि अवस्थामा पनि डोल्पा जिल्लामा खानेपानी तथा सरसफाइ अभियानमा क्रियासिल गैससहरू भने पूर्ण सरसफाइको अभियानमा सक्रिय रहेका छन । 

 जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिती डोल्पाको अयोजना तथा एसएनभि नेपाल र नेपाल रेडक्रस सोसाइटी डोल्पा जिल्ला शाखाको सहजिकरणमा जिल्ला स्थित सरकारी,गैसस कार्यालय  फोकलपर्सन सरोकारवाला निकायहरूकोलागि पूर्ण सरसफार्इ तथा स्वच्छता सम्वन्धी ३ दिने तालिम संचालनमा ल्याएका छन । 

जिल्लामा रहेका सबै साविकका गाविसका सबै घरधुरीमा चर्पी निर्माण भैकको अवस्थामा चर्पी प्रयोग र अनिबानीमा परिवर्तन ल्याउन साथै पूर्ण सरसफाइको अभियानलाइ तिव्रता दिन, पूर्ण सरसफाइका सुचकहरूलाइ सुधार गर्दै लैजान यस किशिमको तालिमको अयोजना गरिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय डोल्पाका डिभिजन प्रमुख उमेश झाँ को बुझाइ रहेकोछ । 

जिल्लामा स्थानिय निकायको निर्वाचन सम्पन्न भै सकेको अवस्था छ । नयाँ निर्वाचित प्रतिनिधीले पनि सरसफाइको अभियानलाइ प्रमुख एजेण्डाकोरूपमा निर्णय गरि अभियानलाइ निरन्तरता दिदै अभियानलाइ तिव्र बनाइरहेका छन । जिल्लाको सदरमुकाममा रहेको ठुलीभेरी नगरपालिकामा वडापालिकाको पहिलो बैठक बाट निर्णय गरि असार ४ गते बाट घरघरबाट सामुहिक अभियान नै संचालनमा ल्याएका छन । वडा पालिका अध्यक्ष अर्णबहादुर शाही स्वयम कुचो र डस्वीन हातमा लिएर सडकमा नै निस्किए । 

यस्ता अभियानलाइ धन्यावात दिदै थप उत्साह थप्न निस्किन पछि नपर्ने प्रमुख जिल्ला अधिकारी यस जिल्लाले पाएकोछ र जानकारी पाउन साथ अभियानमा पुगिहाल्नुहुन्छ प्रमुख जिल्ला अधिकारी केशबराज अचार्य । यहि सक्रियतालाइ देखेर मन थाम्न नसकेर होला २०७४ असार मसान्त भित्र खुला दिसामुक्त घोषणा गर्न लागिपर्ने प्रतिवद्दता विभिन्न कार्यक्रममा जनाउछन जिल्ला समन्वय समिती संयोजक तथा स्थानिय विकास अधिकारी सागर मिश्र । 

सरसफाइमा सरकारी र गैससको चरित्र

सरसफाइ अभियानमा जिल्लामा सक्रिय रहेका गैससहरूसघ चरित्र भिन्नै प्रकारको छ । किर्डाक नेपाल डोल्पा सङ वास परियोजना छैन तै पनि सरसफाइका अभियानामा सक्रियता कायमैछ । फोनबोर्डको वास परियोजना संचालनमा ल्याएको एचअडिसी जिल्लामा सम्पर्क विहिनछ, सेडा नेपाल सामुहिक अभियानमा सहभागि नहुने गुनासो कायमैछ । भने सेप्डा नेपालको भने अवस्था अनुसार गतिवधीमा संग्ल्न रहेको पाइन्छ। 

नेपाल रेडक्रस सोसाइटी विगत देखी हाल सम्म परियोजना भएरै होला निरन्तर सक्रिय सहभागितामा छ। जिल्लामा एसएनभिको उपस्थिती अलि बाक्लिएको छ। जिल्ला खानेपानी बाहेकका सरकारी कार्यालय भने अर्थ बेसमा मात्रै गतिविधीमा सिमीत छन भने साविकका गाविसको सहभागिता सक्रिय नै रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही