2026-06-29 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ

2017-06-20

नरी बडु/असार ६, बैतडी । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का एक कार्यकता जिल्लाको सुर्नयाँ गाँउपालिका– २ सतबाँझबाट पक्राउ परेका छन् ।

निर्वाचनको सुरक्षाका लागि खटिएको प्रहरी टोलिले उनलाई स्थानीय व्यापारी संग चन्दा लिदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

आफुलाई नेपाल कम्न्यूष्ट पार्टीको कार्यकर्ता बताउने भिमदत्त नगरपालिका–१३ बडैपुर कञ्चनपुरका ३२ वर्षीय रमेस परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक सुरेन्द्र बमले बताउनुभयो ।

उनले स्थानीय व्यापारी इन्द्र ऐरी संग चन्दा असुली गरिरहेको प्रहरीले जनाएको छ । नेपाल कम्न्यूष्ट पार्टीले असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ