2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकलाई ठगेको आरोपमा जनपृय क्याम्पसका स्ववियु उपसभापति पक्राउ

असार ७, पोखरा | पोखरामा भारतिय पर्यटकलाइ ठगेको आरोपमा जनपृय बहुमुखी क्याम्पसका स्ववियु उपसभापति पक्राउ परेका छन् ।

शुक्रबार पोखरा लेकसाइड स्थित होटल हाफ मुन बाट जनपृय बहुमुखी क्याम्पस का स्ववियु उपसभापति लेख बहादुर थापा उर्फ किसान थापालाइ प्रहरीले पक्राउ गरेको हो । नेबि संघको तर्फ बाट उपसभापतिमा निर्बाचित थापालाइ ३० हजार भारतिय रुपैया सहित वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्रेर अनुसन्धान थालेको हो ।  

थापालाई प्रहरीले सार्बजनिक मुद्धा दर्ता गरि म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।  पर्बत घर भएका थापा पोखरा स्थित जनपृय बहुमुखी क्याम्पस मा बिएड तेस्रो बर्षको परिक्षा दिएर बसेका थिए । थापाले ८ जना भारतिय पर्यटकलाइ ठगेको बताइएपनि प्रहरीको बिशेष स्रोतले दिएको जानाकारी अनुसार थापाले भारतिय पर्यटकलाइ  यौनकर्मी मिलाइदिने  भन्दै ३० हजार लिएको बताइन्छ  ।

यस बिषयमा प्रहरी सग बुभदा म्याद थप गरेर अनुसन्धान भइरहेकोले अनुसन्धान पछि कुरा के हो प्रष्ट हुने प्रतिकृया दिएको छ  । पछिल्लो समय पोखरामा भारतिय पर्यटक यौन धन्दामा बढि सकृय भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो