By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिद्धारा जनप्रतिनिधिलाइ सम्मान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिद्धारा जनप्रतिनिधिलाइ सम्मान
कास्की - KSKसमाज

चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिद्धारा जनप्रतिनिधिलाइ सम्मान

साझासवाल
Last updated: June 21, 2017 2:28 pm
साझासवाल
2 Min Read
Share

कमल सुबेदी 

असार ७, पोखरा |पोखराको चिप्लेढुंगाामा रहेको चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिले आज एक कार्यक्रम आयोजना गरि नब निर्वाचित जनप्रतिनिधीहरुलाइ स्वागत गरेको छ ।

पोलेमनपा ९ र २० का वडा अध्यक्ष सहितको टोलीलाई समितिले  आज बधाइ तथा सम्मान  गरेको  हो । सम्मान कार्यक्रममा बोल्दै पोलेमनपा २० का वडा अध्यक्ष सिम गुरुङ्गले जनताको काम गर्नको लागि आफु कुनै कसर नराख्ने प्रतिबद्धता ब्यक्त  गरे । सिंहदरबारको अधिकार गाउमा आएको बताउदै गुरुङ्गले गाउको बिकाश गर्न सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।

त्यस्तै पोलेमनपा ९ का अध्यक्ष राम राज लामिछानेले पोलेमनपा ९को बिकाश नै जनताको जित भएको बताए । १९ बर्ष पछि स्थानिय तहको चुनाव भएकोले अब आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताए । चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिका अध्यक्ष उमराज बास्तोलाले ब्यबसायीको हितको  लागि बन्द हड्ताल गर्नेलाइ कुनै पनि पार्टी सहयोग गर्न नहुने बताए ।  आजको युग ब्यबसायीक युग भएको बताउदै बास्तोलाले ब्यबसायीले तिरेको कर बाट राज्य संचालनमा महत्वपुर्ण भुमिका खेलेको बताए । चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिका सचिब इन्द्र  बहादुर कार्की ले ब्यसायिक हितको लागि समिति हरपल लाग्ने बताए । चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिका अध्यक्ष उमराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ९ का सदस्य राममाया मानन्धर वडा सचिब लोक दर्शन कोइराला , चिप्लेढुंगा मिनीमार्केट का जज्गा धनि बलराम बास्तोला, बलराम ढुंगाना लगाएतकाले नवनिर्वाति जनप्रतिनिधिलाइ शुभकामना दिएका थिए ।कार्यक्रको संचालन समितिका सचिब इन्द्र  बहादुर कार्कीले गरेका थिए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article दिर्घ रोगीहरु योग अभ्यासमा आकर्षित
Next Article प्युठानकि युवती बनिन सामुहिक बलात्कारको सिकार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

द यसिया फाउण्डेशन दुवारा पुस्तक सहयोग

57 years ago
समाज

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पक्राउ

57 years ago
बाग्लुङ्ग - BGLसमाज

अमेरिकामा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग

57 years ago
समाज

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?