११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मोटरसाईकल दुघटनामा परि एकको मृत्यु

२२ आश्विन २०८१, मंगलवार १६:५१

काठमाडौं । जुम्लामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मंगलबार विहान तिलागाउँपालिका वडा नम्बर ३ त्रिबेणीबाट तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीतर्फ जादैँ गरेको क.१ प १६०५ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा एकजनाको मृत्यु भएको हो ।

जिल्लाप्रहरी कायर्यालय जुम्लाका सूचनाअधिकारी भानुभक्तअर्यालकाअनुसार मृत्यु हुनेमा तातोपानी–७ सर्मीका अन्दाजी ३१ वर्षीय हेमराजकुँवर रहेका छन् । मोटरसाइकल तिलागाउँ पालिका वडा नम्बर ४ रावत बाडास्थित सडकबाट अन्दाजी १६० मिटर तल भेरी खोलाको छेउमा खसेको थियो ।

मोटरसाइकलमा दुई जना सवार थिए । दुघर्टना हुने बित्तिकै स्थानीयले प्रहरी चौकीकुडारीलाई खबर गरेको उनले बताए । तत्काल यस चौकीबाटप्रहरी सहायकनिरिक्षक उत्तम बहादुर बोहराको कमाण्डमा ४ जनाप्रहरी टोलीखटिएकाथिए । लगत्तै दुबै जनालाई उपचारको

लागितिलागाउँपालिकाको एम्बुलेन्सद्वारा कर्णाली स्वास्थ्यविज्ञानप्रतिष्ठानजुम्लातर्फ पठाईएको थियो । प्रहरीकाअनुसार दुबै जनाको अवस्थानाजुकथियो । दुर्टनामा परी घाइते मृतककाछोरा अन्दाजी ९ वर्षीय परिश्रम कुँवरको प्रतिष्ठानमाउपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह