सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । 

झिम्रुक गाउँपालिका &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । 

झिम्रुक गाउँपालिका &"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्र बनाउने पार्टी एमाले हो: नेता थापा

९ असार २०७४, शुक्रबार ०२:२०


सागर शर्मा/असार ९, प्युठान । राष्ट्र बनाउने पार्टी एमाले भएको नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले बताउनुभएको छ । 

झिम्रुक गाउँपालिका  वडा नं ५ हिरापोखरी र वडा नं ६ मर्कावाङ्गमा आयोजित चुनावी कार्यक्रमलाई  सम्वोधन गर्दै उक्त कुरा वताउनु भएको हो ।  एमाले पार्टीले जन्ता देखि देशको विकास गर्छ । उहाँले भन्नुभयो ‘जन्तालाई कौडी पैसा बाडेर हैन मन जितेर भोट माग्छौ । ’

प्रचार विभागका उपप्रमुख तथा पर्यटन विभाग प्रमुख समेत रहेका थापाले वृद्ध वृद्धालाई ७० वर्ष पुगेपछि वृद्ध भत्ताको सुरुवात गर्ने पार्टी,  ७० वर्षपुगेपछि कार्यकर्तालाई चुनावी प्रचारप्रसारमा नलागी आराम गर्नुपर्छ  भन्ने पार्टी, सुत्केरी महिलाले सुत्केरी भत्ता पाउँनुपर्छ भन्ने सुरुवाती गरेको पार्टी एमाले रहेको वताउनुभयो । साथै थापाले मतदाताहरुलाई अहिले एमाले पार्टीलाई हेर्नुस वुढेसकालमा एमाले पार्टीले हेर्ने वताउनुभयो । 


चुनावी कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष तथा झिमु्रक गाउँपालिकाका संयोजक हुकुम बहादुर खड्काले राजमोको जड मानिने झिम्रुक गाउँपालिकामा एमालेको जनमत देख्दा झिमु्रक गाउँपालिकामा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । मतदाताहरु एमालेको नीति, सिद्धान्त, काम हेरेर जनलहर वढेको वताउदै प्युठानमा एमाले पार्टी पहिलो वन्ने ठोकुवा समेत गर्नुभयो । साथै केन्द्र देखि जिल्ला स्तरमा समेत जन्ताले एमाले पार्टी रोजेको उहाँले वताउनुभयो । 

चुनावी कार्यक्रममा झिम्रुक गाउँपालिका प्रमुख मान वहादुर जिसी उपप्रमुख देवा गिरीले मतदातालाई सूय चिन्हमा मतदान गरि चुनावमा जिताउन आग्रह गरेका छन । झिम्रुक गाउँपालिकाको विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, यातायातको प्रवर्दन गर्न तथा महिलाहरुमाथि हुने घरेलु हिंसा दाईजोप्रथा लगाएतका विषयको अन्त्य गर्नको लागि आफुहरुलाई जिताउन आग्रह गरेका छन ।

साथै झिमु्रक गाउँपालिका ५ का वडा अध्यक्ष जगत बहादुर जिसीको प्यानल  र वडा नं ६ का अध्यक्ष केश वहादुर पुनको प्यानलले समेत यो चुनावमा आफुहरुलाई साथ दिई चुनाव जिताउन आग्रह गरेका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल