असार १३, प्यूठान । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एक व्यवसायीको टोयटा हाईलेक्स पिकअप गाडिमा गएरति तोडफोड गरेका छन् । 

नेकपा एमाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, प्यूठान । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एक व्यवसायीको टोयटा हाईलेक्स पिकअप गाडिमा गएरति तोडफोड गरेका छन् । 

नेकपा एमाले"/>

2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा माओवादी कार्यकर्ताद्धारा एमाले उम्मेद्वारको गाडि तोडफोड


असार १३, प्यूठान । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एक व्यवसायीको टोयटा हाईलेक्स पिकअप गाडिमा गएरति तोडफोड गरेका छन् । 

नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिकाका मेयरका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को गाडिमा तोडफोड भएको एमालले जनाएको छ ।

गाडि मालिक बालाजु श्रेष्ठले आफ्नै घरमा रोकि राखेको गाडिमा नारावासी सहित आएका माओवादी कार्यकर्ताले तोडफोड गरेको जनाएका छन् । 

सोमवार साँझ प्यूठान नगरपालिका वडा नं. ४ मा खमल्दि बस्तीमा स्थानीयलाई भेला गरी मत प्रभावित पार्ने गतिविधि गरे लगत्तै विजुवार मित्रमणि चोकमा माओवादी कार्यकर्ताहरुले प्रदर्शन समेत गरेको एमालेको आरोप छ । ‘माओवादीका केन्द्रिय कार्यालय सदस्य मणि थापा सहितको टोलीले हुलदङ्गा ग¥यो ।’

एमाले प्यूठानका नगरपालिका निर्वाचन परिचालन कमिटिका संयोजक विजयविराज विष्टले भने, ‘सुनुयोजित रुपमा एमाले कार्यकर्ता माथि आक्रमणको प्रयास गर्दा समेत स्थानीय प्रहरी मुखदर्शक थियो ।’

मौन अवधिको समयमा प्रचार कार्य गरेर आचार संहिता उल्लंघन गरेको आरोप एमालेको छ । माओवादी केन्द्र खमल्दिका कार्यकर्तालाई एमालेले पैसा बाँडेको भन्ने आरोप बारे बुझ्न सो ठाँऊ पुग्दा माओवादी केन्द्रले सभा गरेको एमाले कार्यकर्ता नविन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक