पढ्न करिब 1 मिनेट लाग्छ

असार १६, रोल्पा | माओवादीको गढ मानिने रोल्पामा हालसम्म माओवादीले बिभिन्न स्थानीय तहका वडाहरु मध्ये १४ स्थानमा माओवादी केन्द्र बिजयी बनेको छ |

१४ स्थानमा जित्ने क्रममा रोल्पाको दुईखोली गाउँपालिका ३ मा गोलाप्रथाबाट माओवादी केन्द्र वडाध्यक्षमा बिजयी भएको छ | नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारको बराबर मत आएपछि गोला प्रथा गरिएको थियो |

माओवादी-कांग्रेसको बराबर ४९१/४९१ मत पाएपछि गोलाप्रथा गरिएको हो | गोलाप्रथाबाट झापिराम डाँगी विजयी भएका छन् |

यो पनि पढ्नुहोस्

यस्तो छ रोल्पाको ताजा मतपरिणाम (सुची सहित)