२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठानमा फेरि यसरी खाता खोल्यो राष्ट्रिय जनमोर्चाले !

२०७४, १६ असार शुक्रबार १०:०६

सलिम अन्सारी/असार १४, प्यूठान । मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात परेकी छिन् । 

उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका इमानसिहं भारतीको १६७२ र सरिता पोख्रेलले १७७० मत ल्याइ व्यहोर्नु परेको छ । ५ वटा वडा रहेको मल्लरानीमा १, २ र ३ मा राष्ट्रिय जनमोर्चा पार्टीको प्यानल विजयी भएको छ ।

 नेपाली कांग्रेसले ४ नम्बर वडा अध्यक्ष कुमार श्रेष्ठले विजयी हासिल गरेका छ भने ५ नम्बर वडामा नेकपा एमालेका राम बहादुर थापाले सहितको प्यानलले विजयी हासिल गरेको छ । यसमा खुल्ला सदस्य कांग्रेसका विजयी भएका छन् । 

प्यूठान नगरपालिकामा राजमो र कांग्रेस विजयी 

प्यूठान । सवैको ध्यान केन्द्रीत भएको प्यूठान नगरपालिका वडा नंं. १० मा राष्ट्रिय जनमोर्चा पार्टीले जित हासिल गरेको छ भने वडा नंं. १ मा नेपाली कांगे्रस वडा अध्यक्षमा विजयी भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह