२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोमा परि एकै परिवारका ३ को मृत्यु, ३ जना घाइते

२०७४, १७ असार शनिबार ०२:५५

अमृत बास्तोला/असार १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदीममा गएराती पहिरोले वगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

पहीरोमा परी अन्य तीन जना गम्भीर घाईते भएका छन् । घर माथी वाट खसेको पहीरोले घर वगाउदा ५० वर्षिया कुमारी लिम्वु, उनकी ९ वर्षीय नातीनी प्रिती र ७ वर्षिय नाती प्रेम लिम्वुको

मृत्यु भएको हो । 

पहिरोमा परी कुमारीका भाईहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षिय तेज कुमार लिम्वु र नातीनी १५ वर्षिय पञ्चकुमारी लिम्वु गम्भीर घाईते भएको सशस्त्र प्रहरी वल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदिपसिह कार्कीले वताउनु भयो । 

घाईतेको सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरीरहेका छन् । खेतमा लगाउन घर माथीवाट लगेको कुलोको पानी थुनीएर पहीरो वगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा