सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन । &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन । &n"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानको सरुमारानीमा एमाले फराकिलो मतले बिजयी

२०७४, १७ असार शनिबार ०३:५४


सलिम अन्सारी/असार १७, प्युठान । प्युठानको सरुमारानी  गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन ।  

सरुमारानीमा एमालेका उम्मेद्धार झग बहादुर बिश्वकर्माले ३ हजार ६ सय ७७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतीद्धन्द्धी  माओबादी केन्द्रका डोर बहादुर दर्लामिले २ हजार २ सय ४१ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै  मिना सोमै मगरले ३ हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतीद्धन्द्धी  माओबादि केन्द्रकी लक्षमि पल्लिले २ हजार १ सय १५ मत ल्याउनुभयो ।

 सरुमारानी   पालिकामा रहेका ६ वार्ड मध्ये ४ वटामा एमालेले पुरैप्यानलै जितेको हो।र अन्य दुई वटा वार्डमा माओबादी केन्द्र र काङ्ग्रेस बिजयी भएका छन। सरुमारानी -५ र १ नम्वर बाहेकका वार्डमा एमालेले जितेको हो । 

त्यस्तै मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात पारिन ।

जिल्लाको अन्य ७ वटा स्थानीय तहमा मतगणना भैरहेको छ । मुख्य निर्बाचन अधिकृत बाँसुदेव न्यौपानेका अनुसार  यो खबर तयार पार्दा सम्म जिल्लाका ६४  मध्ये २९ वटा वडा को अन्तिम नतिजा आइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी