२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको मेन्छ्येम गाउँपालिकामा एमाले बिजयी

२०७४, १७ असार शनिबार ०७:०२

अमृत बास्तोला/असार १७, तेह्रथुम । तेह्रथुमको मेन्छेयेम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यादव खापुङ्ग विजय हुनुभएको छ । 

खापुङ्ग १ हजार ६ सय ८३ मत प्राप्त गरि  विजय हुनुभएको हो । खापुङ्गले १ सय ८७ मत बढी ल्याई बिजय हुनुभएको निर्वाचन अधिकृत प्रकाश आचार्यले बताउनुभयो । उहाँका निकतम प्रतिद्धन्दी नेपाली काग्रेकका देउमान लिम्वुले १ हजार ४ सय ९५ मत ल्याउनुभएको छ ।

यसै गरि उपाध्यक्षमा नेपाली काग्रेसकी गीता गौतम विजय हुनुभएको छ । गौतमले १  हजार ४ सय ८६ मत प्राप्त गरि विजय हुनुभएको हो । गौतमले ६६ मत बढी ल्याई विजय हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्ती नेकपा  एमालेकी दिलकुमारी शंकरले १ हजार ४ सय २० मत प्राप्त गर्नुभएको छ ।  सोही गाउँपालिकाबाट ३ हजार ५ सय १४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से