नन्दराम जैशी/असार १७, जुम्ला । कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने भएको छ । 

कर्णाली राजमार्ग अन्र्तगत कालिकोट जुम्ला सडक खण्डमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार १७, जुम्ला । कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने भएको छ । 

कर्णाली राजमार्ग अन्र्तगत कालिकोट जुम्ला सडक खण्डमा"/>

2026-10-15 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने


नन्दराम जैशी/असार १७, जुम्ला । कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने भएको छ । 

कर्णाली राजमार्ग अन्र्तगत कालिकोट जुम्ला सडक खण्डमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि १२ घण्टा यातायात अवरुद्ध हुने भएको हो । कर्णाली राजमार्गको कालीकोट जिल्लामा पर्ने टाकुल्ला खोलामा पाइप कल्भर्ट निर्माणको काम थालिएकाले यातायात अवरुद्ध हुने भएको छ । 

आज साँझ ६ बजेदेखि शुरु भएको खोलामा पाइप कल्भर्ट निर्माणको काम भोलि बिहान ६ बजेसम्पन्न हुने डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, केहि बर्षदेखि कालीकोट जिल्लामा पर्ने टाकुल्ला खोलामा बर्षा तथा पानिको बहाबका कारण यातायात संचालनमा समस्या हुदै आएको थियो । त्यसैले उक्त समस्या समाधानका लागि अहिले ठेक्काबाट काम भैरहेको छ । 

त्यसै अन्र्तगत आज राति टाकुल्ला खोलामा पाइप कल्भर्ट निर्माण हुनेभएकाले सो समयमा सबै यातायात संचालन अवरुद्ध गरीएको रोकायाले बताउनुभयो । साथै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधा प्रति डिभिजन सडक कार्यालय जुम्लाले क्षमायाचना गरेको छ । 

१२ घण्टा यातायात अवरुद्ध हुने भएपछि जुम्लाबाट छुट्ने यातायातका साधानलाइ बाह्य जिल्लामा जान र जुम्ला भित्रिने यातायातलाइ समयमै जुम्ला पुग्न समस्या हुने भएको छ ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित