पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास"/>
2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विपत्ति परे तुरुन्त फोन गर्नु होस्, सहयोगका लागि टोली आउने

पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास्ववियु जिल्ला कमिटिले अनुरोध गरेको छ । अनेरास्ववियुले ४ वटा टोलि निर्माण गरेर विपतपरे तल्काल खरब गर्न सहयोगका लागि टोली आउने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

1: संयोजक- सन्जय पौडेल ( जिल्ला सह सचिव ) एरिया (वडा 16/19 र क्षेत्र न

2) 9846151192 2: माधब गौतम ( सचिवालयमा सदस्य ) एरिया (क्षेत्र न 4 ,सिम्पानी मिरुवा) 9846564586

3: रोसन भट्टराई (विद्यार्थी नेता ) एरिया(क्षेत्र न 3 पर्स्याङ,मालेपाटन,दोबिल्ला) 9856019581

4: बिमल गौतम ( सचिवालय सदस्य ) एरिया (क्षेत्र न 1)9846650529 प्रत्येक टोलिमा 10 जना सदस्य हुनेछन् ।

यो मोबाइल टोलिको रुपमा अगाडि बढाइने छ।सम्पर्क गरेर उद्दारमा बोलाउन जिल्ला अध्यक्ष शेखर गौतम लाई 9846053149 ,उपाध्यक्ष लक्ष्मण टिमिल्सेना 9856036733 मा सम्पर्क गर्न सक्नु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो