२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ड्यु खादा पोखरामा एक बिरामी, बोतलमा ढुंगा भेटीयो

२०७४, १९ असार सोमबार १५:२३

 

कमल सुबेदी |असार १९, पोखरा |पोखरामा आज पेय पदार्थ ड्यु खादा पाल्पा रामपुर ५घर भइ पोखरा   बस्ने सुस्मीता सेन बिरामी परेकी छन् । बिरामी सेनको पोखराको मणिपाल हस्पीटलमा उपचार भइरहेको छ । ड्युमा ढुंगा समेत भेटीएको छ । पोखराको रामबजारमा रहेको पुष्पा नान हाउसमा दिउसो पेय पदार्थ ड्यु खादा ढुंगा भेटिएपछि कम्पनी प्रतिनिधिलाइ खबर गरेकी थिइन ।




ड्यु खाएपछि हल्का पेट दुख्न थालेपछि उपचारका लागि मणिपाल हस्पीटलमा गएकी थिइन । सेनका अनुसार ड्यु खादा नराम्रो घन्द आएको थियो ।  यस बिषयमा बुझ्न पेप्सी कम्पनिको गन्डकी धौलागिरी हेर्ने कम्पनिका प्रतिनिधि बालकृष्ण सिंखडा सम्पर्कमा आउन चाहेनन्  । बिरामीको उपचार गर्न कम्पनिका कास्की प्रतिनिधी होलीका शाह हस्पीटल रहेकी छन् । ड्यु खाएपछि बिरामी सेनलाइ फुट पोइजन भएको शंका गरिएको छ । बिराकी सेन उपचार पछि घर फर्केको कास्की प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु