Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

चितवन राइनोजले टस जितेर ब्याटिङ गर्दै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्न निर्णय गरेको छ ।

जनकपुर बोल्ट्स यस अघि नै प्लेअफमा पुगिसकेको छ |

भने तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल जित्नुपर्ने छ ।

अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ ।