२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं

२३ पुष २०८१, मंगलवार १८:०१

काठमाडौँ | नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा नेता खिमलाल भट्टराईले व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउने प्रयोजनका लागि दिएको जग्गा फिर्ता गर्न माग गरेका छन्।

उनले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले दान तथा चन्दा सहन नसक्ने पनि बताए। त्यसैले व्यवसायी गुरूङलाई धन्यवाद दिएर जग्गा फिर्ता दिनुपर्ने उनको भनाइ छ।

‘कम्युनिष्टहरूले दान र चन्दा पचाउन सक्दैनन्, त्यो स्कुलिङ पनि हाम्रो होइन,’ उनले भने, ‘मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं।’

केन्द्रीय सदस्य रचना खड्काले पनि व्यवसायीले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउन नहुने बताएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा