असार ३०, काठमाडौं । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ । 

यता भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, काठमाडौं । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ । 

यता भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन"/>

2026-09-19 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबारदेखि नेपालमा भारतीय च्यानलको प्रशारण रोकिन सक्ने

असार ३०, काठमाडौं । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ । 

यता भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द हुन सक्ने जनाएको छ । भारतीय टेलिभिजन प्रशारकहरुको साझा संस्था ईण्डियन ब्रोडकाष्टिङ फाउण्डेशन (आईबीएफ) का महासचिव गिरिस श्रीवास्तवले नेपालमा क्लीन फीड लागू भए भारतीय च्यानलको प्रशारण रोकिन सक्ने संकेत गरेका हुन् ।

सरकारको नीति फिर्ता नभए साउन १ गतेदेखि टेलिभिजनहरु बन्द गर्ने चेतावनी समेत दिइएको छ । श्रीवास्तवले नेपालको क्लीन फीड नीतिलाई आईबीएफले चासोका साथ हेरेको भन्दै तत्काल यसलाई कार्यान्वनयमा नलैजान नेपाल सरकारलाई सुझाव दिएको उल्लेख गरेका छन् ।

उनले प्रशारण रोकिएमा नेपालमा अधिक मात्रामा डीटीएचको पाइरेसी हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई