कमल रावल/साउन १, अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको शाखावस्ती टोलमा १८ घर जोखिममा परेका छन् । 

अविरल बर्षाका कारण वस्ती माथिबाट पहिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन १, अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको शाखावस्ती टोलमा १८ घर जोखिममा परेका छन् । 

अविरल बर्षाका कारण वस्ती माथिबाट पहिर"/>

2026-10-14 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुस्कोटको शाखावस्ती टोलका १८ घर जोखिममा


कमल रावल/साउन १, अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको शाखावस्ती टोलमा १८ घर जोखिममा परेका छन् । 

अविरल बर्षाका कारण वस्ती माथिबाट पहिरो आएपछि जोखिम बढेको हो । वस्तीमाथिबाट सडक काटिएको र सडकको २ वटा मोडबाट पहिरो खस्न थालेपनि १८ घर जोखिममा परेका हुन् । 

अविरल बर्षाका कारण माथिबाट पहिरो आउन थालेपछि घर नै बगाउने चिन्ता बढेको र अहिले आफुले घर छोडेर विद्यालयको भवनमा बस्न थालेको स्थानीय जनक बहादुर शाहले बताउनु भयो । 

विस्थापित घर परिवार अहिले जनकल्याण आधारभुत विद्यालयमा बसीरहेका नेपाल रेडक्रस सोसाईटी कुस्कोट उपशाखाका सदस्य हिमाल अधिकारीको भनाई छ । 

घटनाको बारेमा ठाँटप् प्रहरी चौकबिाट गएको टोलिले जानकारी लिएको र मानवीय क्षति नभएपनि वस्ती पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो । पीडितलाई राहतका लागि जिल्ला दैविप्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाईटी अछामलाई अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ