2026-09-21 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी

काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुरमा आपराधिक उपद्रव मच्चाएको आरोपमा म्याद थपको तयारी गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले तामाङलाई अनुसन्धान गर्न आपराधिक उपद्रवविरुद्धको कसुरमा म्याद थपको तयारी गरिएको बताए।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुङ्गे पुलमा कर लिएको भन्दै रसिद जलाएको र बोर्ड फ्याँकेको आरोप छ। सोही आरोपमा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको डीएसपी न्यौपानेले बताए।

सूर्यविनायक नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उक्त पुलमा कर उठाउन ठेक्कामा दिएको छ। पुल चढेबापत २० रुपैयाँ लिने गरिएको छ। तर आशिकाले त्यहाँ पुगेर कर उठाउनेहरुलाई हप्काउँदै बोर्ड फ्याँकेको भिडिओ आफैँ सार्वजनिक गरेकी थिइन्।
उनले यसअघि पशुपतिमा प्रहरीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएर भक्तपुर लगिएको छ। प्रहरीले उनलाई हतकडी लगाएको भन्दै केहीले विरोध पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो