साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । सा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी कुट्ने बाबु पक्राउ, उजुरी नलिने प्रहरी कारवाहीमा

६ श्रावण २०७४, शुक्रबार ०८:३७


साउन ६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ । साथै घटना दर्ता नगर्ने प्रहरी निरीक्षक उदय सिह सिजापतीलाई विभागीय कारवाही गर्ने भएको छ ।

गृहमन्त्री शर्माले सम्बन्धित निकायलाई सो घटनाका सबै दाषीहरुलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिएका छन् ।

रुपन्देहीमा एक युवतीलाई कैयोको भीडमा आफन्तले कुटपिट गरेको भिडीयो बुधबार सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्रालयको त्यसतर्फ ध्यानाकर्षन भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार पिडीत मनीता यादवलाई कुटने उनका बुवा इन्दल यादवलाइ बिहीबार राती १२ बजेनै पक्राउ गरिएको छ ।

असार १९ गते बेलुकी घटेको घटनामा संलग्न युवतीका ठुलो बुवा लालमन यादव, उनकी श्रिमती, दाई दिनेश यादव र छिमेकी पशुपती कोइरीको खाजी भई रहेको बताइएको छ ।

 पिडीत १७ वर्षिया मनिता यादव र १९ बर्षीय दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे