२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरोले खानेपानी योजना बगायो

२०७४, ७ श्रावण शनिबार ०५:१४

सम्झना श्रेष्ठ । साउन ७, रामेछाप । रामेछापको खिम्तिमा पहिरोले खानेपानी आयोजना बगाएको छ । खिम्तीमा असार ३१ गते अविरल वर्षसँगै साविक खिम्ती वडा नं

९ मा रहेको छित्तकुण्ड महादेवको मन्दिर तल बाट झरेको पहिरो र ठाडे खोलाले साविक खिम्ती गाविस वडा नं. ८ मा लाम्पाते खानेपानी योजना अन्तरगतको पाँच करोड १८ लाखको लिफ्ट खानेपानी योजनाको निर्माणाधीन मुख्य ट्यांकीसमेत बगाएको छ । 

पहिलो चरण अन्तर्गत १८ लाखको टेण्डरमा निर्माण हुँदै गरेको खानेपानीको ट्याङकी ठाडे खोला हुँदै वगेको बाढी पहिरोले वगाएपछि पाँचसय घर खानेपानी उपभोक्ता मारमा परेका हुन् । यो योजनाबाट साविक खिम्ती गाविस वडा नं. ६, ७ र ८ का उपभोक्ता लाभान्वित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी