९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माउन्टेन ड्युभित्र पुकारको प्लाष्टिकको टुक्रा भेटियो

८ श्रावण २०७४, आईतवार १३:४८

साउन ८, हेटौंडा । चिसो पेय पदार्थ भित्र पुकारको प्लाष्टिकको टुक्रा फेला परेपछी कार्बाहीको माग सहित घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा उजुरी दर्ता गरिएको छ । 

उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले घरेलु कार्यालयमा चिसो पेय पदार्थ माउन्टेन ड्यु बिरुद्ध उजुरी दर्ता गर्नुभएको हो । पेय पदार्थ खाँदा पुकारको प्लाष्टिक फेला परेपछी अध्यक्ष खतिवडालाई दिइएको थियो । 

चिसो पेय पदार्थ माउन्टेन ड्युलाई हदै सम्मको कार्बाही गरी जरिवाना गर्न माग गरिएको छ । यस मुद्धाको किनारा नलागुन्जेल सम्मका लागि भने मकवानपुरमा यो ड्यु बिक्री बितरणमा रोक लगाउनका लागि माग गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो