2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठानमा गत वर्ष ३ सय ९ वटा साना तथा लघु उद्योग दर्ता

स्मृती घर्ती मगर/साउन ९, प्यूठान । आर्थिक वर्ष ०७३/७४ मा प्यूठान जिल्लामा ३ सय ९ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका नासु राजेन्द्र श्रेष्ठका अनुसार ती उद्योग दर्ताबाट रु १२ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको छ । उद्यमीलाई कर छुट र औजार उपलब्ध गराएको उहाँले बताउनुभएको छ।

दर्ता भएका साना तथा लघु उद्योगमा ३ वटा साना र ३ सय ६ वटा घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानले जानकारी दिएको छ।

त्यस्तै २ सय ७६ वाणिज्य संग दर्ता भएका छन् भने १ सय ६९ फर्म नविकरण गरिएका छन्। ३ सय २० वटा नामसारि, ठामसारि लगायतको कार्य भएको घरेलु तथा साना उद्योग विकास समितिका नासु राज कुमार शर्माले जानकारी दिनु भएको छ।

ति कार्यवाट कुल १६ लाख ८० हजार २ सय २५ रुपिया राजश्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई