संकटमा सिन्धुपाल्चोक: नाकाबन्दीमा तातोपानी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

साउन १०, सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ ।

दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो । उक्त पुल चिनले २०३८ सालमा बनाएको हो ।

भूकम्प र भोटेकोसीको बाढीले जिर्ण बन्दै गएका राजमार्गमा मोटरेबल पुल बगाएपछि अर्को संकट थपिएको छ । सीमामा यातायात ठप्प भएको छ । पैदल यात्रु आउ जाउ गर्ने गोरेटो समेत छैन । -कान्तिपुर दैनिक

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply