2026-09-21 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीता लेख्छिन्- नेपाल बस्दा करिअर ध्वस्त हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको छ

काठमाडौँ | अभिनेत्री नीता ढुङ्गानाले आफ्नो देशमा जति अन्त कहीँ सुरक्षित नभइने महसुस गरेको उल्लेख गरेकी छन्। ‘अहिले आएर महसुस गर्दैछु, आफू जुन देशमा जन्मियो, त्यो देशमा जति सुरक्षा अन्त कतै पनि पाउँदैन एउटा नागरिकले,’ अभिनेत्री ढुङ्गानाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।

उनी थप लेख्छिन्, ‘आज अमेरिकाले लखट्दैछ, भोलि अर्को देशले लखट्ला, पर्सि अर्को देशले लखट्ला, लखट्दै लखट्दै हामी जम्मा हुने ठाउँ कहाँ हो ?’

तर, नेपालमै पनि सुरक्षित नरहने अवस्था आएको उनले औँल्याएकी छन्। ‘तर, नेपालमा पनि हामी सुरक्षित कहाँ छौँ र ? देशमा भएको असुविधाको कारण पढ्नलाई पनि हामी विदेश जानुपर्छ, आफ्नो परिवारको पेट पाल्नको लागि भएपनि हामी विदेशिनुपर्छ।’

उनले हरेक नेपालीको दिमागमा ‘नेपालमा बसेँ भने करिअर ध्वस्त हुन्छ’ भन्ने मेन्टालिटी रहेको बताएकी छन्। ‘यतिसम्म कि नेपाल बसेर मेरो करिअर ध्वस्त हुन्छ, खत्तम हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको दिमागमा छ। परिवार भएर पनि घर नभएको महसुस भइरहेको छ,’ उनले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो