२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजालाई वामदेवको सुझाव: पार्टी खोल्नुस्, ०८४ को चुनावमा जितेर प्रधानमन्त्री बन्नुस्

२०८१, ११ फाल्गुन आईतवार १५:२३

काठमाडौँ | राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने आकांक्षा त्याग्न र देशको नेतृत्व गर्न निर्वाचनमार्फत प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले देशको विकास, उन्नति, र प्रगतिमा असन्तुष्टि जनाउँदै मात्र राजसंस्था फर्काउन खोज्नु उचित नहुने बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्रलाई लोकतान्त्रिक बाटो अवलम्बन गरेर राजनीतिक दल गठन गरी २०८४ को निर्वाचनमा भाग लिन आग्रहसमेत गरे ।

‘तपाईंले पुनः राजा बन्ने इच्छा त्याग्नुस् । आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक दल गठन गरी निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ को निर्वाचनमा भाग लिएर निर्वाचित भइ संसद्बाट प्रधानमन्त्री बन्नुस् । त्यसपछि नेपाललाई चौतर्फी विकास र समृद्धिको मार्गमा अघि बढाइदिनुस्,’ वामदेवले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो