By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    34 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: म्याकुरीकी पूर्वपत्नी सुम्निमा सडकमा बिजोग अवस्थामा भेटिएपछि…
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > म्याकुरीकी पूर्वपत्नी सुम्निमा सडकमा बिजोग अवस्थामा भेटिएपछि…
काठमाडौँ - KTMमुख्य समाचारसमाज

म्याकुरीकी पूर्वपत्नी सुम्निमा सडकमा बिजोग अवस्थामा भेटिएपछि…

साझासवाल
Last updated: February 27, 2025 1:29 pm
साझासवाल
3 Min Read
Share

काठमाडौँ | चर्चित युवा कमेडियन पवन खतिवडा (म्याकुरी) की पूर्वपत्नी सुम्निमा खालिङलाई कपनको पहेँलो पुल नजिकै बेहोस अवस्थामा भेटिएकी छिम। स्थानीय बासिन्दाले बिहान ७ बजेतिर उनलाई सडकमा लडिरहेको अवस्थामा फेला पारेका हुन्।

सुम्निमाले नशालु पदार्थ सेवन गरेका कारण बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ। गत वर्षमात्रै म्याकुरी र सुम्निमाको वैवाहिक सम्बन्ध टुटेको थियो। २०७८ साल असोज २८ गते परम्परागत विवाह गरे पनि कानुनी रूपमा दर्ता गरिएको थिएन। भारतको सिक्किम निवासी सुम्निमासँग आवश्यक नेपाली कागजात नभएका कारण विवाह दर्ता हुन सकेको थिएन।

उनीहरूले म्याकुरीको गृहजिल्ला धनकुटाको स्थानीय वडामा गएर अलग्गिने सहमति गरेका थिए। म्याकुरीसँग डिभोर्सपछि उनी काठमाडौंमा एक फ्ल्याट लिएर आमा र बहिनीसँग बस्दै आएकी थिइन्। उनी यसअघि पनि उनी मदिरा सेवन सेवन गरेर सडकमा भौतारिने गरेको बुझिएको छ ।

एक स्थानीय महिलाका अनुसार, बिहान बाटोमा लडिरहेको देखेपछि उनले अन्य व्यक्तिसँग सोधपुछ गरिन्। त्यसक्रममा एक महिलाले ‘यो त म्याकुरीको श्रीमती हो’ भनेर चिनाएपछि उनले तुरुन्तै शर्मिला वाइवालाई खबर गरिन्।

विगतमा म्याकुरी र सुम्निमाको घरझगडामा शर्मिला वाइवा पनि मुछिएकी थिइन् । वाइबाकै योजनामा म्याकुरीमाथि कुटपिट समेत भएको थियो । सुम्निमा केही समय वाइबाकै घरमा बसेकी थिइन् ।

महिलाले बेहोस अवस्थामा लडिरहेको फोटो शर्मिला वाइवालाई फेसबुकमा पठाएकी थिइन् । उनले म्याकुरीलाई पनि फोन गरिन् । म्याकुरी कमेडी दरवारको सुटिङमा थिए । म्याकुरीले फोन रिसिभ गरे पनि श्रीमतीको कुरा भन्नासाथ फोन काटेको महिलाले बताएकी छन् ।

म्याकुरीले रेस्पोन्स नगरेपछि महिलाले फेरि वाइवालाई फोन गरिन् । वाइबा केही युट्यूवर बटुलेर घटनास्थलमा आइन् । पछिल्लो समय आफू सुम्निमासँग सम्पर्कमा नरहेको वाइबाले बताएकी छन् ।
महानगर प्रहरी पनि आइपुग्यो । प्रहरीले कागतीपानी पिलाएर उनलाई होसमा ल्याए । प्रहरीले उनलाई उद्दार गरेर लैजान खोजे पनि केही समयपछि उनका आफन्त आइपुगेपछि जिम्मा लगाइएको थियो।

सुम्निमा लामो समयदेखि मदिरा र नशाको कुलतमा रहेको उनका निकटस्थहरूले बताएका छन्। उनी पटक–पटक सडकमा बेहोस अवस्थामा भेटिने गरेको छ। साथै, मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेकाले उनले एन्जाइटी र डिप्रेसनको औषधि लिने गर्थिन्। मदिरा सेवन गर्न नपाए उनले औषधिको ओभरडोज समेत खाने गरेको खुलासा भएको छ।

सुम्निमाले नशाको अवस्थामा उग्र व्यवहार देखाउने भएकाले, उनी वरपरका व्यक्तिहरूसँग झगडा गर्नेसम्मको अवस्था आउने गरेको बुझिएको छ। म्याकुरीले समेत विवाहका क्रममा पत्नीको हातबाट बारम्बार कुटाइ खाने गरेको बताइएको छ।

डिभोर्सपछि उनीहरू अलग्गिएका भए पनि सामाजिक सञ्जालमा एकअर्कालाई ब्लक गरेका थिएनन्। तर, सुम्निमा समस्यामा परेका बेला म्याकुरीलाई पटक–पटक फोन जाने गरेको उनका नजिकका व्यक्तिहरू बताउँछन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
Next Article कुलमानको स्पष्टीकरण- ‘कारवाही गर्ने र स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन’

You Might Also Like

दैलेख - DLKसमाज

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्यामा जन्मकैद

57 years ago
समाज

नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना

57 years ago
अछाम - ACMसमाज

शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्छ: नेराशि अध्यक्ष रावल

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

प्रदेश ३ को ट्राफिक कार्यालय भरतपुरमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?