३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने

१६ फाल्गुन २०८१, शुक्रबार १३:३९

काठमाडौँ | नेपाली फिल्म ‘रेशम फिलिलीको सिक्वेल’ फेरि रेशम फिलिली ९ वर्षपछि पुनः प्रदर्शनमा आएको छ ।

२०७२ साल वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ को पहिलो संस्करणको ‘जालमा’ गीतको लोकप्रियता कारण फिल्मले राम्रो ओपनिङ गरेको थियो ।

तर, रिलिजको दोस्रो दिन अर्थात वैशाख १२ गते शनिवार नेपालमा आएको विनाशकारी भूकम्पले फिल्मको यात्रा प्रभावित बनायो । यसपटक पनि फिल्मको रिलिज र भूकम्पको संयोग जुरेको छ । शुक्रवार बिहान २ः५१ बजे सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि फिल्म र भूकम्पको सम्बन्धमा चर्चा प्रारम्भ भएको छ । रेशम फिलिली र भूकम्पको ट्रोलिङ सोशल मिडियामा फैलिएको छ ।

अभिनेता केदार घिमिरेले फेसबुकमा पोस्ट गर्दै यो अजीब संयोगबारे जिज्ञासा व्यक्त गरेका छन्।
त्यस्तै अन्य केहि व्यक्तिहरुले पनि फेसबुकमा विभिन्न रोचक स्टाटसहरु लेखेर जिज्ञाशा व्यक्त गरेका छन् ।

हाल, फेरि रेशम फिलिलीको व्यापारमा सुधारको प्रयास जारी छ । फिल्मले राम्रो ओपनिङ गरेपछि दर्शकको प्रतिक्रिया सकारात्मक छ । फिल्ममा अभिनय गरेका विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया र अन्य कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध