Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्दियामा महिलालाई कालो मोसो र जुत्ताको माला लगाउने थप ३ पक्राउ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १३, गुलरिया । </b>बारबर्दिया ९ खैरनीमा एक महिलालाई कालो मोसो र जुत्ताको माला लगाउने थप २ जना पक्राउ परेका छन् ।&nbsp;<br></p><p>प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउ“की रामप्यारी चौधरी, दिलकुमारी चौधरी र विरकृति थारू छन् । यसअघि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो। कालो र जुत्ताको माला लगाउनेविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । -कान्तिपुर दैनिक&nbsp;</p>