६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीको प्रदर्शनमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

२५ फाल्गुन २०८१, आईतवार १४:०९

काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र व्यवस्थाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

पोखरा लगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा शाह आइतबार अपरान्ह काठमाडौं फर्किँदैछन् । पूर्वराजा शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं लगायतका समूह विमानस्थलबाहिर पुग्दैछन् ।

राजावादीको कार्यक्रमलाई लक्षित गरेर सरकारले विमानस्थलबाहिर सुरक्षा व्यबस्था कडा बनाएको छ । विमानस्थलभित्र प्रवेश गर्नेको टिकट र कार्ड चेक गरेर मात्र जान दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या