2026-09-21 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौँ | नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घटेको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले हालै यस सिरिजसहित अन्य पुराना मोडलहरूको मूल्य परिमार्जन गरेको हो ।

हुकुट, ओलिज स्टोर, इभो स्टोरजस्ता आधिकारिक एप्पल स्टोरबाट आईफोन १६ मोडेल खरिद गर्दा एक वर्षको अतिरिक्त वारेन्टी, दुई पटक फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र दुई पटक ब्याक ग्लास रिप्लेसमेन्टको सुविधा पाइने कम्पनीले जनाएको छ । साथै एप्पलको २० वाटको चार्जिङ एडाप्टर पनि निःशुल्क पाइने छ ।

अब आईफोन १६ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट दुई लाख सात हजार रुपैयाँमै किन्न सकिन्छ भने ५१२ जीबी भेरियन्टको मूल्य दुई लाख ४५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १ टीबी भेरियन्टको नयाँ मूल्य दुई लाख ८४ हजार रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आईफोन १६ सिरिजको अपडेटेड मूल्य सूची

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो