2026-07-24 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिवमा बढुवा नभएपछि असन्तुष्ट संगिताले गुहारिन् अदालत

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रले अदालत गुहारेकी छन् ।

उनले शुक्रबार नै रिट दायर गरेकोमा सर्वोच्चले आइतबार कारण देखाउ आदेश जारी गरेको छ । डा. मिश्रले तीनजना अतिरिक्त सचिवमा आफू वरीयता तथा कार्यसम्पादनमा अघि रहेको र बढुवा सिफारिस समितिले पनि आफूलाई पहिलो नम्बरमा सिफारिस गरेको रिट निवेदनमा उल्लेख गरेकी छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाट आफू पटक-पटक अन्याय तथा अपमानमा परेको भन्दै उनले राजीनामा समेत माग गर्दै आएकी थिइन् ।

आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेशका साथै छलफलका दुवै पक्षलाई बोलाएको छ । गत फागुन २१ गतेको क्याविनेटले डा. विकास देवकोटालाई सचिवमा नियुक्त गरेको थियो । वरीयतामा देवकोटाभन्दा मिश्र अगाडि थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक