2026-09-21 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते

काठमाडौँ | मोटरसाइकल चालकलाई बचाउन खोज्दा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ  भने अन्य केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तुलसीपुर उपमहागनरपालिका–६ की ६१ वर्षीया धनी केसीको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार केसीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज नर्सिङ होमका लागि रिफर गरिएको छ।

अन्य घाइतेको तुलसीपुरमै उपचार जारी छ।

सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१८ मनिकापुर नजिकै दुर्घटनामा परेको थियो।

विपरीत दिशा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा बस सडक किनारको दायाँ भागमा पल्टिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नीहरूलाई हेर्नमा कठिनाइ हुन्छ ।

उनका अनुसार हालसम्म स्थानीयबासी शम्भु चापागाईं सोभित श्रेष्ठ, गोमा दर्जी, रामबहादुर कार्की, गोपीकृष्ण धमला लगायतको घरमा आगोले क्षति पुर्याएको छ।

गोविन्द चापागाइँ,रूद्रप्रसाद ढकाल, शेखर धमाला, तिर्थप्रसाद सुवेदी, चन्द्रप्रसाद सुवेदीलगायतको घरमा पनि आगोले क्षति पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो