साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् । 
८ माघ २०८२, बुधबार
मकवानपुर - MKW

साउन १७ देखि काठमाण्डौँ केन्द्रीत आन्दोलन तयारी हेटौँडामा

१५ श्रावण २०७४, आईतवार १५:३७

साउन १५, हेटौडा | सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले साउन १७ बाट हुने काठमाण्डौँ केन्द्रीत आन्दोलनको हेटौँडामा तयारी गरेका छन् । 

अस्थायी शिक्षक संघर्ष समिति मकवानुरले आज हेटौँडामा भेला गर्दै काठमाण्डौ केन्द्रीत आन्दोलनको तयारी गरेको हो । १७ गते हुने प्रर्दशन तथा १८ गतेबाट हुने आमरण अनसनको लागि मकवानपुरबाट पनि उल्लेख्य सहभागिता गराउने उदेश्यले भेलाको आयोजना गरेको अस्थायी शिक्षक संघर्ष समितिका मकवानपुर सचिव सुनिल गौतमले बताए । भेलामा बोल्दै संघर्ष समितिका केन्द्रीय सचिव तथा मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले यो आन्दोलन अन्तिम भएको बताए । 

वर्षौबाट शिक्षासेवा गर्दै आएका अस्थायी शिक्षकहरुलाई अन्यायपूर्ण ढंगबाट हटाउन खोजिएको र सरकारसँग भएको ४ बुँदे पनि कार्यन्वयन नगर्ने तर्फ अघि बढेको भन्दै अब शसक्त आन्दोलन हुने बताए । अस्थायी शिक्षकहरुले ‘वन पोष्ट वन अवधारणामा’ कम्तिमा ४० अंकमा पास हुनुपर्ने ब्यवस्था हुनुपर्ने, सबै अस्थायी शिक्षकहरुलाई परिक्षामा सहभागिता गराईनुपर्ने लगाएतमो मागहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता